नेपाली सामान्य ज्ञान (GK) महत्वपूर्ण विषय हो जुन कुनै पनि प्रतियोगिता परीक्षा वा सरकारी नौकरीको तयारीमा अत्यन्त उपयोगी छ। यस लेखमा, हामीले विभिन्न ऐतिहासिक र समसामयिक सामान्य ज्ञानका प्रश्न र उत्तरहरू प्रस्तुत गरेका छौं, जसले तपाईंको तयारीलाई बलियो बनाउन मद्दत गर्नेछ।
सामान्य ज्ञानका प्रश्न र उत्तरहरू
1. पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ?
- उत्तर: झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ।)
2. व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो?
- उत्तर: दक्षिण कोरिया
3. ४०० मिटर लामो नेपालको एक मात्र मानव निर्मित सुरुङ कसको पालामा बनाइएको थियो?
- उत्तर: श्री ३ चन्द्रशमशेर
4. सुपारी विवाह कुन जातिमा प्रचलित छ?
- उत्तर: धिमाल
५, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
(क) डिसेम्बर ६ (ख) डिसेम्बर ७ (ग) डिसेम्बर ८ (घ) डिसेम्बर ९
६, राष्ट्रियसभा सदस्य रिक्त पदको निर्वाचन कहिले हुने भएको छ ?
(क) २०८० माघ ११ गते (ख) २०८० माघ १२ गते (ग) २०८० माघ १३ गते (घ) २०८० माघ १४ गते
७, नेपालको संविधान अनुसार कति किसिमको नागरिकता जारी गर्न सकिने प्रावधान छ ?
(क) तीन (ख) चार (ग) पाँच (घ) छ
८, मानव सेवा नै माधव सेवा हो भन्ने भनाइ कसको हो ?
(क) स्वामी योगानन्द (ख) स्वामी विवेकानन्द (ग) सत्यसाई बाबा (घ) स्वामी दयानन्द
९, नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?
(क) बि.सं. १९०८ साल (ख) बि.सं. १९०९ साल (ग) बि.सं. १९१० साल (घ) बि.सं. १९११ साल
१०, प्रसिद्ध धार्मिक ग्रन्थ गीतामा कति अध्याय छ ?
(क) १७ (ख) १८ (ग) १९ (घ) २०
११, सेतो कोइला भनेर चिनिने पदार्थको नाम के हो ?
(क) जलविद्युत ऊर्जा (ख) सौर्य ऊर्जा (ग) वायवीय ऊर्जा (घ) आकाशीय पिण्ड
सही उत्तर
५–(घ), ६–(क), ७–(ख वंशज, अङ्गीकृत, गैरआवसीय र मानार्थ), ८–(ग), ९–(क), १०–(ख), ११–(क)
अधिक अध्ययनको लागि स्रोत
यदि तपाईंलाई अझ बढी सामान्य ज्ञानको अध्ययन गर्नु छ भने, हामीले सुझाव दिनेछौं कि तपाईं Nepali GK Offline App डाउनलोड गर्नुहोस्। यो एप्लिकेसन तपाईंलाई विस्तृत नेपाली सामान्य ज्ञानको संग्रह प्रदान गर्छ र इन्टरनेट बिना पनि अध्ययन गर्न सकिन्छ।
“Explore essential Nepali General Knowledge with our comprehensive guide on historical and current GK questions and answers. Learn about significant locations, technological milestones, and cultural practices. For extensive practice, download the Nepali GK Offline App, featuring a vast collection of GK topics with offline access.”